पिसाब पोल्ने समस्या छ ? यस्तो छ घरेलु उपचार विधि

पिसाब पोल्ने वा दुख्ने समस्या आम हो। धेरैले यस्तो समस्या भोगिरहेका हुन्छन्। खासगरी गर्मीको मौसममा पिसाब पोल्छ। शरीरमा पानीको मात्रा अपुग हुँदा पिसाब पोल्छ। यद्यपी अरु थुप्रै कारण हुन्छ, जसले पिसाब पोल्ने र दुख्ने गर्छ। अतः यहाँ केही घरेलु बिधी दिइएको छ, जसले पिसाब पोल्ने र दुख्ने समस्याबाट राहत पाउन सकिन्छ।

– गाजरको जुस नियमित पिउने गर्नुपर्छ।
– दुधमा सुकुमेल पिसेर पिउनुपर्छ । यसले पिसाबको दुखाई ठीक हुन्छ।
– केहि समयसम्म मनतातो पानी सेवन गर्नुपर्छ ।
– दुधमा मिश्रीको मिश्रण बनाएर पिउदा पनि यो समस्याबाट मुक्ति पाइन्छ।

Advertisement

– केहि दिनसम्म फिटकिरीमा थोरै पानी मिसाएर दिनमा दुई तीन पटक पिउनुपर्छ ।

– ८० ग्राम गहुँको दानालाई भिजाउने । बिहान यसलाई पिसेर छान्ने । त्यसमा थोरै मिश्री मिसाउने। अब यो मिश्रणलाई एक हप्तासम्म नियमित पिउनुपर्छ।

More News last news
Loading...