जोत्न लैजाने क्रममा गोरुले हानेर विष्टको मृत्यु

जाजरकोट । गोरुले हान्दा आठबिसकोट नगरपालिका–९, रुकुम पश्चिमका ३४ वर्षीय वीरजङ विष्टको मृत्यु भएको छ ।

जाजरकोट, वैशाख २१ । गोरुले हान्दा आठबिसकोट नगरपालिका–९, रुकुम पश्चिमका ३४ वर्षीय वीरजङ विष्टको मृत्यु भएको छ ।

Advertisement

आज बिहान आफ्नै गोरुले हान्दा उनको मृत्यु भएको स्थानीय तेजेन्द्र बटालाले जानकारी दिए ।

मकै रोप्नका लागि जग्गा जोत्न लैजाँदै गर्दा उनलाई गोरुले हानेको बटालाले बताए ।

More News last news
Loading...