एजेन्सी । कुन समयमा कतिपटक सेक्स गरेको राम्रो भन्ने विषयमा फरकफरक तथ्यहरु सार्वजनिक भैरहेका हुन्छन । यसैले पनि सेक्सको बारेमा आजसम्म स्थापित मान्यता छैनन् । मानिसहरु शारिरिक आवश्यक्ता अनुसार सेक्स गर्ने गर्दछन।
यस्तैमा एक पछिल्लो अध्ययनले भने सातामा तीनपटक सेक्स गर्नु उत्तम हुने सुझाऐको छ । सातामा तीन पटक सेक्स गर्दा सेक्सप्रति वितृष्णा नजाग्ने र यौन आकर्षणलाई ताजा राख्न मद्दत पुग्ने अध्ययनहरुबाट पत्ता लागेको छ।
तर यो उमेर अनुसार भर पर्दछ । यस्तै बिहानको समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानको समयलाई सेक्स गर्ने उपयुक्त समय रहेको समेत अध्ययनले देखाएको छ।
विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग तिक्ष्ण र दिनभर ताजगी महशुस हुने बताइएको छ।
धकर्ताको अध्ययनमा उल्लेख गरिएका तथ्यहरु यस्ता छन् :-
२५ वर्षभन्दा मुनि र भर्खरै सम्बन्ध बढाउँदै गरेका युवायुवती सम्भव भएसम्म दैनिक सेक्स गर्न चाहान्छन् ।
हजारौं जोडीलाई के विषयले खुसी पार्छ भन्ने जिज्ञासामा जबाफ सबैको एउटै थियो – सेक्स ।
अधिकांशले सातामा तीनदेखि चारपटक सेक्स गर्दा उच्च तहको सन्तुष्टि र खुशी मिलेको बताए ।औसत जोडी सातामा एकपटक मात्र सेक्स गर्न रुचाउछन् ।
विवाहित महिलाको हकमा भने सातामा एकपटकको सेक्समा नै उनीहरु खुसी र सन्तुष्ट देखिए ।
५० वर्ष काटेका हरेक चारमध्ये एक जनाले सेक्स नै गर्दैनन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
