अदूवाको टुक्रासँग यो चीज मिलाएर अनुहारमा लगाउनुहोस्, केही दिनमै हुनेछ गोरो, चम्किलो र मुलायम

काठमाडौँ । धुलो धुँवा, प्रदूषण तथा छाला सम्बन्धी विभिन्न समस्याका कारण अनुहारमा दाग धब्बा आउने गर्छ। घरमै पाइने अदूवाको टुक्रामा केही चीज मिलाएर अनुहारमा लगाउँदा पनि यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ।

अनुहारका दाग-धब्बा हटाउनका लागि अदूवाको प्रयोग

Advertisement

अनुहारमा देखिने दाग धब्बा, अनुहारका मृत कोशिका तथा कोठी आदिका कारण सुन्दरता फिक्का देखिने गर्छ। यस्ता समस्या हटाउनका लागि अदूवाको प्रयोग निकै उपयोगी हुने गर्छ। अदूवामा कोलोजन बढाउने एन्टिअक्सिडेट्स र मृत कोषिका हटाउने इंफ्लमेशन पाइने गर्छ। अदूवासँग यी चीज मिलाएर अनुहारमा लगाउँदा दाग धब्बा हटेर अनुहार गोरो र चम्किलो देखिने गर्छ।

अदूवासँग मह
अदूवाको धूलोमा थोरै मह मिलाएर पेस्ट बनाउनुहोस्। त्यसपछि अनुहारमा राम्रोसँग लगाउनुहोस्। २० मिनेट लगाएर मनतातो पानीले मुख सफा गर्नुहोस्। यो उपाय केही दिन लगातार अपनाउँदा अनुहार गोरो र चम्किलो हुने गर्छ।

More News last news
Loading...