खाली पेटमा भुलेर पनि नखानुस् यी ७ खानेकुरा, नत्र हुनसक्छ अल्सरको समस्या

काठमाडौँ। हामीले बाँच्नको लागी विभिन्न किसिमका खानेकुराहरु खाने गदछौ ।तीमध्ये केही खानेकुरा स्वास्थ्यको लागी फाइदाजनक हुन्छ भने केही खानेकुराले स्वास्थ्यलाई नकरात्मक असर समेत गर्छ।

त्यसैले हामीले खानेकुरालाई समय मिलाएर सन्तुलित भोजन खानुपर्दछ। आज हामी तपाईहरुलाई खाली पेटमा विर्सेर पनि खानु नहुने खानेकुराको बारेमा कुरा गदै छौँ । हेर्नुस् के के हुन् ?

Advertisement

खाली पेटमा केरा भुलेर पनि खानु हुदैन् । तर केही खानेकुरा खाएर खायो भने चाही फाइदाजनक हुन्छ।यदि खाली पेटमा अमिलो फलफुलहरु कागती र सुन्तलाजस्ता खानेकुरा खाएमा पनि नकरात्मक असर पर्दछ।

खाली पेटमा दही पनि खानु हुदैन् । तर केही खानेकुरा खाएपछि खायो भने दहीमा पाइने क्याल्सियम र प्रोटिनले फाइदा गर्छ।

त्यस्तै खाली पेटमा टमाटर पनि खानु हुदैन्। विचार गर्नुस् , खाली पेटमा चिया कफी पनि खानु हुदैन्।पिरो तथा मसलेदार खानेकुरा पनि सेवन गर्नुहुदैन्।

जस्तोसुकै स्वास्थ्य समस्या भएको बिरामीले पनि खाली पेटमा औषधी खानु हुदैन्।

More News last news
Loading...