औषधि खाइरहेका व्यक्तिले भुलेर पनि नखानुहोस् अनार, नत्र हुनसक्छ घातक

काठमाडौँ । हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ।

अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ।

Advertisement

तौल घटाउन चाहने व्यक्तिः यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

प्रेसर लो हुने व्यक्तिः अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुँदैन।

मधुमेह रोगीः अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुँदैन।

कलेजोमा समस्या भएका व्यक्तिः अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुँदैन।

कब्जियतः अनारमा फाईबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउछ। त्यसैले अनार खानु हुँदैन।

औषधि लिइरहेको व्यक्तिः यदि तपाई बिपी वा कोलेस्ट्रोल कम गर्ने औषधि लिइरहनु भा छ भने अनार खानु हुँदैन। अनार खादा औषधिले काम गर्दैन।

दम रोगीः दम रोगीले अनार खादा दम झन् बढ्ने हुदा दम रोगीले अनार खानु हुँदैन।

More News last news
Loading...