चियापत्तीमा यो चिज मिसाएर कपालमा लगाउनुहोस्, पाउनुहुनेछ नसोचेको फाइदा

काठमाडौँ । वर्तमान समयमा हरेक कोई को कपाल झर्ने, नबढ्ने, सेतो हुने र हाँगा पलाउने समस्या हुन्छ। यी समस्याकाट छुटकारा पाउनका लागी मानिसहरु महंगो महंगो तेल र स्याम्पु किनेर लगाउने गर्छन्।

तर यो सबै गर्दा पनि कपालको समस्या जस्ताको जस्तै हुन्छ। त्यसैले आज हामी तपाईको लागी एक घरेलु उपाय बताउने छौँ जसले कपालको हरेक समस्या हटाउन मदत गर्छ।

Advertisement

यसलाई बनाउनको लागी सामानहरु तपाईहरुको घरमा नै मिल्छ। तपाईले दुई वा तीन चम्चा चियापत्ती लिनुहोस् र एक कपमा चामल लिनुहोस्।

अब एक भाँडामा चार कचौरा पानी हाल्नुहोस् र यसलाई ग्यासमा राख्नुहोस् र यसमा चियापत्ती र चामल राख्नुहोस् र यसलाईउमाल्नुहोस्। अब यसलाई ग्याँसबाट निकालनुहोस् र यसलाई चियाछान्नीले छान्नुहोस्।

हामी तपाईलाई बताउँछौ कि यस घरेलु उपायमा चामलको प्रयोग यो कारणले गरिएको हो कि यसले कपाललाई झर्न बाट रोक्न,सेतो हुन नदिन र लामो बनाउन मदत गर्छ। चामलमा पिटेरा नामको कम्पाउन्ड पाइन्छ। जो हाम्रो ब्लड सर्कुलेसन ठिक गर्नमा सहयोग गर्दछ।

तपाईंले यो उपाय हप्तामा दुई पटक प्रयोग गर्नुपर्नेछ किनकि यसको प्रयोगले तपाईंको कपाल झर्नेछैन र तपाईं सेतो कपालको समस्याबाट पनि मुक्त हुनुहुनेछ।

यस बाहेक, यदि तपाई हाँगा फाटेको कपालको समस्याबाट चिन्तित हुनुहुन्छ भने, यो पनि टाढा जान्छ। साथै, यो नुस्खा प्रयोग गर्नाले तपाईंको कपाल बाक्लो र चमकदार र लामो हुन्छ।

यस रेसिपीको प्रयोग गरिरहनुहोस् यदि तपाईंले आफ्नो कपालको समस्याबाट छुटकारा पाउनुभयो भने,पनि प्रयोग गरिरहन सक्नुहुनेछ यसले तपाईको पनि नोक्सान गर्दैन।

More News last news
Loading...