स्वतन्त्र पत्रकार काठमाडौँद्धारा पत्रकारलाई स्वास्थ्य सामग्री बितरण

काठमाडौँ । स्वतन्त्र पत्रकार सघ नेपाल काठमाडौँ शाखा ले कोरोना महामारीमा समाचार सम्प्रेषण गर्ने पत्रकारहरुका लागि स्वास्थ्य सामग्री बितरण गरेको छ।

आज राजधानीमा गोगंवुमा काठमाडौँ शाखाले मास्क, सेनिटाईजर, फेस शिल्ड लगायतका स्वास्थ्य सामग्री बितरण गरिएको हो।

Advertisement

कार्यक्रममा बिभिन्न संघ, संस्था र व्यक्तिहरुबाट सहयोग स्वरुप प्राप्त स्वास्थ्य साम्रागी वितरण गरिएको शाखाका अध्यक्ष पुष्कर राज पाण्डेले जानकारी दिए।

आयुश्रीया ग्रेन एन्ड ग्रोसेरि प्रा. लिबाट सेनेटाईजर, गूड हुमन सस्थाका सदस्य तथा समाजसेवी सुधिर राज श्रेष्ठ, तिनजुरे कन्ट्रक्सन प्रा.लि. का सन्चालक कमल ढकाल र आकृश गोल्ड प्यालेसका सन्चालक अजय खतिवडा र एशिया आयुबेर्दिक उपचार केन्द्र बसुन्धाराबाट माक्स र डिएल एग्रीकल्चर कृषि फर्म टोखाद्वारा फेससिल्ड सहयोग स्वरुप उपलब्ध भएको पनि उनले जानकारी दिए।

More News last news
Loading...