काठमाडौँ । सामान्यतया हामी धरै जसको दिनको सरुवात चीयाबाट हुन्छ । हामी सबैले बिहान र बेलुका चिया हामीले खाने गछौ।
हामीकतिमा चीयाको लत हुने गर्छ र चीया खाने समय भयो भनि हामीले भन्ने गछौ । चीया पिउनाले हाम्रो शरीरलाई पनि धेरै लाभ मिल्छ।
कामकाजी मानिसहरु आफ्नो कामको थकान मेटाउनलाई पनि चीया पिउने गर्छन् । मानिसहरुले चीयासँग बिस्कुट वा नमकिन पनि खान मन पराउछन्, तर कहिलेकाहीँ यस्ता चीजले हाम्रो शरीरमा हानी पुर्याउन सक्छन्।
चीयामा हुने एंन्टीअक्सिडेन्टले केही प्रकोपबाट रक्षा गर्छ। यसको साथै चीयामा अन्य पनि धेरै त्यस्ता तत्व हुन्छन जसले शरीरलाई लाभ पुर्याउछ।
आज हामी यस्तो चीजको बारेमा जानकारी दिन चाहान्छौ, जुन कुरा चीयासँग सेवन गर्नुहुँदैन । यदि सेवन गरेमा गम्भीर बिरामी हुनपनि सकिन्छ।
-खाली पेटमा चिया पिएपछि भिजेको चना खानु हुँदैन, अन्यथा हाम्रो शरीरमा सेतो दागहरू देखा पर्दछ।
-दुधको चिया पिएपछि माछा खानुहुँदैन नत्र यसले हाम्रो शरीरलाई कमजोर बनाइदिन्छ ।
-दुधको चिया पिइसकेपछि हामीले कहिल्यै कागती खानु हुँदैन नत्र यसले हाम्रो पेटमा विष दिन्छ।
-चिया पिइसकेपछि पनि हामीले बेसनको पिठो केही परिकारहरु कहिल्यै खानु हुँदैन, किनभने यसले हाम्रो कपाल धेरै चाँडै सेतो हुन बनाइदिन थाल्छ ।
-मानिसहरुलाई मुला सेवन गर्दा अनुहार र कपाल सफा हुने सम्भावना हुन्छ भन्दै अक्सर खाने गर्छन् । तर चिया पिएपछि कहिल्यै मुलाको सेवन गर्नु हुँदैन ।
-तातो चीया पिउने बित्तिकै पानी पिउन हुँदैन, त्यस समयमा पानी पिउँदा घातक सिद्ध हुनसक्छ । चीया पिउने बित्तिकै तुरुन्त पानी पिउनाले हाम्रो नाकबाट रगत आउन सक्छ ।
-यदि चिया पिएपछि बेसार भएको दुध पिएमा जन्डिस रोग लाग्न सक्छ । यसकारण चिया पिएपछि बेसार हालेको दुध पिउनबाट बच्नु पर्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
