कोरोना महामारीमा यी चीज मिसाएर यसरी बनाउनुहोस् चिया, जसले गायब गराउँछ १० थरी रोग

काठमाडौँ । कोरोना महामारीको समय छ। नेपालमा कोरोनाका कारण प्रत्येक दिन मानिसले ज्यान गुमाइरहेका छन्। कोरोना संक्रमणदर रोक्न गरिएको लकडाउनका कारण मानिसको जीवन अस्तवस्त बनेको छ।

आज हामी एक यस्तो चियाको बारेमा गफ गरौं, जुन हाम्रो स्वास्थ्यको लागि एकदमै फाइदाजनक छ र यसले हामीलाई ५० भन्दा बढी रोगबाट बचाउन पनि सक्षम छ।

Advertisement

प्रतिदिन हामी जुन दिन चर्याको पालन गर्छौ जहाँ विभिन्न किसिमका ब्याक्टेरिया अन्य कारणले एक यस्तो बिमारीको शिकार पनि हुन्छौं जसको बारेमा हामीलाई कुनै जानकारी पनि हुँदैन।

यसको अलावा प्रतक्ष बिमारी पनि देखिन्छ। अब हामी यस्ता बिमारीको बारेमा कसरी बच्न सक्छौं त यसको बारेमा जानकारी राखौं ,

पानी– ५०० मिलिलिटर, दूध– आधा कप, इलाइची–१ देखि २ वटा, हर्दी– १–६ चम्चा, दालचीनी–आधा चम्चा, अदुवा–आधा चम्चा, मह–स्वादको अनुसार,

यसको लागि हामीले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न जरूरी छ। यो चियाले न केवल रुघा, खोकी, उल्टी जस्ता साना समस्यालाई हल गर्छ बल्की क्यान्सर जस्तो ठूलो समस्याबाट पनि यसले बचाउँछ। यो बनाउनको लागि हामी हाम्रै भान्छा कोठामा पाइने केही चिजलाई प्रयोग गर्न सक्छौं,

बनाउने बिधि– यो चिया बनाउनको लागि सबभन्दा पहिला पानीलाई उमाल्नुस्। यसमा सबै मसलालाई राम्रो सँग मिसाउनुस् । यदि तपाईं चाहनु हुन्छ भने यसमा तातो दूध पनि मिलाउन सक्नुहुन्छ।

यसलाई राम्रोसँग उमाले पछि यो चिया तयार हुन्छ। अब यसलाई तपाईं आफ्नो सुबिधाको अनुसार दिनमा १ पटक या २ पटक पिउन सक्नुहुन्छ।

यो चियाले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ र हामीलाई हरेक किसिमको स्वास्थ्य समस्याबाट बचाउँछ।

More News last news
Loading...