काठमाडौं । नेपाल पत्रकार महासंघको बुधवार सम्पन्न निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेको छ।
साँझ ९ बजेसम्ममा काठमाडौंसहित अधिकांश जिल्लामा मत गणना शुरु भएको छ । यसैबीच एसोसियट तर्फको प्रदेश अध्यक्षमा वैकुण्ठ पराजुली निर्वाचित हुनु भएको छ।
प्रजातान्त्रिक गठबन्धन तर्फका उम्मेदवार उहाँले कुल ३९९ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्धन्दी वाम उम्मेदवार डिबी खड्काले २७५ मत प्राप्त गर्नुभएको छ।
२१ एसोसियट प्रदेश मत भने बदर भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
