उपचारपछि आज स्वदेश फर्कदै नेकपा नेता खनाल

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा एक साता उपचारपछि पूर्वप्रधानमन्त्री एवं नेकपा नेता झलनाथ खनाल आज स्वदेश फर्कदै छन्।

माघ ३० गते नयाँ दिल्ली गएका खनालले एपोलो अस्पतालमा उपचार गरेका थिए।

Advertisement

खनाल आज अपराह्न ४ बजे नेपाल आइपुग्ने बताइएको छ।

More News last news
Loading...