आरआर क्याम्पसमा ओली र प्रचण्ड समूहका विद्यार्थीबीच झडप

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थीबीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ।

सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड–माधव समूहका विद्यार्थीबीच झडप भएको हो।

Advertisement

झडपमा परी प्रचण्ड–माधव समूहका दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पस स्रोतले जनाएको छ ।

More News last news
Loading...