सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौँको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ।

दिउँसोबाट सुरू भएको आगलागीको विवरण प्राप्त भइनसकेको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जानकारी दिएको छ।

Advertisement

आगलागी नियन्त्रणका लागि दमकल बोलाइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

More News last news
Loading...