काठमाडौँ । नेपालमा कोरोना भाइरसका आज ६ सय १३ जना संक्रमित थपिएका छन्।
योसँगै कुल संक्रमितको सख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज ७ सय ३९ जना संक्रमणमुक्त भएका छन्।
आजसम्म २ लाख ४७ हजार ४ सय संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
