लुम्बिनी प्रदेशमा एकैदिन ९ जनाले ज्यान गुमाए

बुटवल । लुम्बिनी प्रदेशमा बुधवार आत्महत्या र सवारी दूर्घटनामा परि ९ जनाले ज्यान गुमाएका छन ।

विष सेवन गरि ३ जना, भुण्डीएर ५ जना र सवारी साधनको ठक्करवाट १ जना गरि ९ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

Advertisement

विष सेवनवाट वाँके, वर्दिया र कपिलवस्तुमा एकएक जनाले ज्यान गुमाएका छन । त्यस्तै भुण्डीएर रुपन्देहीमा २, नवलपरासी पश्चिममा, पाल्पा र कपिलवस्तुमा एक–एक जना गरि ५ जनाले ज्यान गुमाएका छन। सवारी दूर्घटनामा परि दाङ जिल्लामा एक जनाको ज्यान गएको छ ।

More News last news
Loading...