कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ।

रुपन्देहीका ३, काठमाडौं, ललितपुर र पाल्पाका २-२ जना, झापा, सिन्धुपाल्चोक, धादिङ र भक्तपुरका १र१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

Advertisement

More News last news
Loading...