लुम्बिनी बिकास परिषरभित्र आगलागी

रूपन्देही । लुम्बिनी बिकास कोष परिसरभित्र आगलागी भएको छ। बिकास परिषरको लुम्बिनी ग्राम क्षेत्र भित्र शुक्रवार साँझ सात बजेतिर आगलागी भएको हो।

आगलागीबाट बोटबिरुवा, चराचुरंगी, जीवजन्तु, खर घाँस जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ।

Advertisement

नेपाल प्रहरी, सशस्त्र प्रहरी, दंगा प्रहरी लगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रवीन्द्र महतले बताए।

More News last news
Loading...