काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार नबन्ने घोषणा गरेका छन् । देउवाको निजी सचिवालयले उनी उमेदवार नबन्ने जानकारी गराएको हो ।
“शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उमेदवार नहुने जानकारी गराउँछु,” देउवाका स्वकीय सचिव भानु देउवाले भनेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
