काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ मा उमेदवार बन्ने भएका छन् ।
संसदीय बोर्ड निकट स्रोतले दिएको जानकारीअनुसार सर्लाही ४ मा उनले उमेदवारी दिने पक्का भएको हो ।
अहिले थापा निकट स्रोतले दिएको जानकारीअनुसार सकेसम्म सर्लाही पुगेर मनोनयन दर्ताको प्रयास गरिने, नभए वारेसमार्फत् मनोनयन दर्ताको तयारी गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
