काठमाडौं । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा नेपालबीच एकता वार्ता हुन लागेको छ।एकताका लागि गठित दुई पक्षको कार्यदलबीच आज सिंहदरवारमा छलफल हुन लागेको हो ।
कार्यदलमा नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भसालसहित नेताहरु डा। विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला छन् भने जसपामा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।
मूलरुपमा वैचारिक र सैद्धान्तिक विषयको मिलनबिन्दु खोज्न कार्यदललाई सकस देखिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
