चितवन -३ मा राप्रपाका विक्रम पाण्डेकाे अग्रता

चितवन l प्रतिनिधि सभातर्फ चितवन -३ मा राप्रपाका विक्रम पाण्डे अग्र स्थानमा हुनुहुन्छ । उहाँले ४ हजार १ सय ८६ मत ल्याउनु भएकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जिता बरालले ३ हजार ६ सय ५३ मत ल्याउनु भएकाे छ ।

Advertisement

यस्तै, माओवादीका डा. भोजराज अधिकारीले ३ हजार ५७९ मत ल्याउनु भएकाे छ भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २ हजार ९५४ मत ल्याउनु भएकाे छ ।

More News last news
Loading...