काठमाडौँ । भरतपुर महानगरपालिकामा अग्रता लिइरहेकी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल पछि परेकी छन्।
उनलाई एमालेका उम्मेदवार विजय सुवेदीले पछि पारेका हुन्। पछिल्लो मत परिणामअनुसार सुवेदीले २४६८ मत प्राप्त गरेका छन् भने दाहालले २४६५ मत पाएकी छन्।
सुवेदी ३ मतले अग्रता लिएका छन्। त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
