गर्दनको यस प्वाइन्टमा राख्नुहोस् बरफ वा आइसको टुक्रा, केही मिनेटमै देख्नुहुनेछ चमत्कार

काठमाडौँ । अहिलेको भागदौडको यो समयमा हामी प्रायः विभिन्न रोगको सिकार हुने गर्छौँ । हामी खाने र कमाउनका लागि यति व्यस्त हुने गर्छौँ की आफ्नो ध्यान राख्नै सक्दैनौ ।

जस समस्या बढ्न थाल्छ, सिधै औषधिको सेवन गर्न थाल्छौँ। तर यसको साइड इफेक्टका बारेमा हामीले सोच्दैनौँ। औषधिले तुरुन्त शरीरलाई आराम दिन्छ। तर यसले पछि अर्को साइट इफेक्ट पनि गर्न सक्छ। त्यसैले हाज हामी एक यस्तो उपायका बारेमा जानकारी दिदैछौँ। जसले साना तिना समस्यालाई औषधिको प्रयोग बिना नै ठिक पार्ने गर्छ।

Advertisement

कुनै पनि रोगबाट छुटकारा पाउनका लागि विभिन्न उपाय हुने गर्छन्। जसमध्ये एक उपाय हो अकुपन्चर विधि । यो चाइनीज मेडिसीनको सबैभन्दा प्रसिद्ध विधि हो । जसमा शरीरका विभिन्न भागलाई दबाउने गरिन्छ।

अकु चिनियाँ भाषाको शब्द हो । जसको अर्थ पोइन्ट भन्ने हुन्छ। अर्थात शरीरको कुनै खास पोइन्टमा सुइले पन्चर (छेद) गरेर उपचार गरिने गरिन्छ। यस्तो उपचार विधिलाई अकुन्चर भनिन्छ । तर यदी खास पोइन्टमा हातले दबाएर उपचार गर्ने विधिलाई अकुप्रेसर विधि भनिन्छ। यो उपचार विधि चीनमा निकै लोकप्रिय छ।

यो उपचारले कुनै साइट इफेक्ट गर्दैन्। यो विधिको प्रयोग गर्दा मिठो निद्रा, अधिक उर्जा, मानसिक स्पष्टता, राम्रो पाचन तथा तनाव कम हुने गर्छ। तर यो उपचार निकै लामो छ। चीनको यो अकुपन्चर विधि विश्वभर निकै लोकप्रिय छ। एक अध्ययनका अनुसार यो विधि ढाड वा गर्दनको दुखाईबाट राहत पाउनका लागि व्यायामको भन्दा निकै कारगर हुने गर्छ।

अकुपन्चरको कुल ३६५ पोइन्ट मध्ये कुनै यस्ता छन्, जो निकै उपयोगी हुने गर्छन्। यसले कयौँ रोगबाट राहत समेत दिने गर्छ। डिप्रेशन, टाउँको दुखाई, चक्कर आउनु, काम र आँखा सम्बन्धी विभिन्न समस्यका लागि अकुपन्चर विधि लाभदायिक हुने गर्छ।

यी मध्ये कुनै एक रोगको उपचार आज हामीले तपाईलाई बताउँदैछौँ। यसका लागि तपाई एक आइस क्यूब वा बरफको टुक्रालाई गर्दनको बीचमा राख्नु पर्ने हुन्छ। जसले टाउँको र ढाड दुबैलाई जोडेको हुन्छ। यो सबैभन्दा राम्रो अकुपन्चर प्वाइट हुने गर्छ।

यसका लागि तपाई सबैभन्दा पहिले पेटको बलमा सुत्नुपर्ने हुन्छ। त्यसपछि मात्रै आइसको टुक्रालाई गर्दनमा राख्न सकिन्छ। यसलाई कम्तिमा २० मिनेटसम्म उक्त स्थानमा राख्नु पर्ने हुन्छ।

यो उपचार विधिले पूरै शरीरलाई फाइदा मिल्ने गर्छ। यसले पाचन तन्त्र बलियो बनाउनुका साथसाथ टाउको दुख्ने, जोर्ने दुख्ने समस्यामा पनि राहत मिल्ने गर्छ। यसो गर्दा अस्वस्थ, मोटोपन, स्वासप्रश्वास सम्बन्धी समस्या, थाइराइड, ब्लड प्रेसर हाई, स्ट्रेस, अर्थराइटिस, मनो–भावनात्मक विकार, अनियमित महिनावारी जस्ता समस्याबाट पनि राहत मिल्ने गर्छ।

कस्ता व्यक्तिले नगर्ने ?
यो उपचार विधिको प्रयोग गर्भवति महिला र मानसिक समस्या भएका व्यक्तिले भने गर्न हुँदैन्।

More News last news
Loading...