के तपाई ३६ वाला कम्मरलाई घटाएर २६ बनाउन चाहानुहुन्छ ? बिहानै पिउनुहोस् यो स्पेशल ड्रिंक

काठमाडौँ । आजकलको दौडधुँपको जीन्दगीमा हामी आफ्नो स्वास्थ्यको ध्यान दिदैनौ । जसको कारणले पछि हामीलाई नै भोग्नुपर्ने हुन्छ । धेरैजसो मानिस आफ्नो तौललाई घटाउन चाहान्छन् । आफ्नो तौललाई कम गर्न कैयौँ खर्च गरेर जिम गई पसीना बगाउछन् ताकीँ तौल घटोस् तर जति गरेपनि तौल घट्नेको नाम नै लिदैन।

आउनुहोस् घरमै बसी बसरी तौल घटाउन र कम्मर लाई पनि सानो बनाउन सकिन्छ त ?

Advertisement

महिलाहरुलाई आफ्नो मोटो भद्धा फिगर लाई लिएर चिन्ता लाग्छ । यस्तो अवस्थाामा महिलाहरु दिनरात बस् यही बारेमा सोच्छन् । कि आफ्नो बढेको पेटको बोसो कसरी घटाउने र आफ्नो फिगरलाई कसरी मेन्टेन गर्ने । यस्तो अवस्थामा महिलाहरुले आफ्नो काममा पनि फोकस गर्न सक्दैनन् । जसको कारणले उनीहरुलाई अरुको धेरै कुरा सुन्नुपर्ने हुन्छ ।

आज हामी तपाईलाई एक खास ड्रिंक लिएर आएका छौ जसलाई पिइसकेपछि तपाईको फिगर मेन्टेन गर्ने, पेटको बोसो घटाउने समस्या बिना मेहेनत नै घटाउन सकिन्छ । तपाईलाई यो ड्रिंक पिइएपछि धेरै समय कुरिराख्न पर्दैन केही दिनमा नै यो समस्याबाट मुक्ति पाउनुहुनेछ।

यो भनौं कि यदि तपाईं यो यो ड्रिंक निरन्तर पिउनुहुन्छ, भने ३६ को कम्म्रलाई केही दिनमै २६बनाउन सक्नुहुनेछ र तपाईंको फ्याट पनि हट्नेछ । तर तपाईंले पूर्ण ध्यान राख्नु पर्छ कि तपाईंले कुनै दिन पनि नबिराई यसलाई पिउनुपर्छ, ताकि तपाईं यसको प्रभाव छिट्टै देख्न पाउनुहुनेछ ।

यसको प्रभाव तपाईमा परिसकेपछि पनि यो ड्रिंक निरन्तर पिउनुहोला । नत्र फेरी समस्या आउन सक्छ । त्यसोभए आउनुहोस् जानौ त्यो ड्रिंक कसरी बनाउने त ?

ड्रिंकको लागी आवश्यक सामाग्री
यो ड्रिंकको लागी तपाईले मात्र २र ३ चीज प्रयोग गर्नसक्नुहुनेछ । आउनुहोस् जानौँ यो बनाउनको लागी के चाहिन्छ त ?

१ कागती
२.१ इन्च अदुवा
१ चम्चा
२ गिलास पानी

विधी
सबैभन्दा पहिले एउटा कागतीलाई छोटो छोटो स्लाइसमा काट्नुहोस्, यसपछि अदुवा बोक्रालाई फाल्नुहोस् ताँकी कागती र अदुवा सजिलैसँग मिक्सरमा पिसिओस् ।

त्यसपछि २ गिलास पानीलाई उमाल्नुहोस् र त्यसमा अघि पिसेको कागती र अदुवा हाल्नुहोस् । र २ मिनेटसम्म चलाइराख्नुहोस् जसले कगती र अदुवा पानमिा राम्रोसँग घुल्न पाउँछ ।

यसपछि यो आधम तयार हुन्छ
अब यस ड्रिंकलाई १/२ मिनेटको लागी राख्नुहोस्, यसपछि यसलाई छान्नुहोस् ताकी ड्रिंक पिउदा तपाईलाई कुनै अप्ठ्यारो हँदैन । ध्यान दिनुहोस् कि यसलाई चिसो भएपछि मात्र छान्नुपर्छ ।

अब यस ड्रिंकमा एक चम्चा मह हाल्नुहोस् , महले स्किनलाई सफा बनाउँछ । यसले पेटको बोसोलाई घटाउँछ । अब ड्रिंक तयार भयो तपाईले यसलाई बिहान पिउनसक्नुहुन्छ किनकी बिहान पिउँदा ज्यादा फाइदा हुनछ ।

अब तपाई सोच्नसक्नुहुन्छ कि आखिर यस ड्रिंक पिउदा के फाइदा हुन्छ त ?
त्यसोभए जाननुहोस् कि कागतीले भद्धा मोटोपनलाई कम गर्छ । त वही यसको पानीले तपार्यको शररिलाई मेन्टेन गर्छ । भने वही अदुवाले तपाईको स्वास्थ्यलाई फाइदा पुर्याउँछ । यस्तो अवस्थामा यी सबै चिज एकै साथ मिक्स गरेर पिउँदा झन् तपाईको सबै समस्या छिनभरमै गायब हुन्छ ।

More News last news
Loading...