तातो पानीले नुहाउदा शरीरलाई आराम मिल्ने गर्छ तर यसले पुरुषत्वको लागि घातक हुन्छ किनभने टेस्टिकल्सको तापक्रम बढ्छ। यसकारण स्पर्म काउन्ट पनि घट्छ।
सोयाबाट बनेको कुनै पनि चीज तपाईको लागि ठिक हुँदैन। यसमा ईसोफ्लोवोन्स् हुन्छ, जसले स्पर्म गुणलाई खराब गर्छ।
मोबाइल र ल्यापटपबाट निस्कने रेडिएशनको पनि स्पर्म काउन्टमा खराब असर पर्छ। खासगरेर ल्यापटपलाई काखमा राखेर काम गर्नु।
अल्कोहलको सेवनले टेस्टासटेरोन्सको मात्रा कम हुन्छ। धेरैजसो पुरुषको पुरुषत्व घट्नुको कारण पनि अल्कोहल हो। यसकारण यसको सेवन गर्न बाट बँच्नुहोस्।
धुम्रपानको सेवनले पनि नपुंसकता तर्फ लैजाने गर्दछ। यसले स्पर्म काउन्ट कम गर्नुको साथै यसले सधैँको लागि नपुंसक बनाउन सक्छ।
अध्ययनको समय टिभी हेर्नुहुन्छ भने यो बानी त्याग्नु नै उचित मानिन्छ। यसले मोटोपन बढाउने र मोटोपनको कारणले स्पर्म काउन्ट पनि घट्ने हुन्छ। अध्ययनको अनुसार जून मानिस टिभी हेर्नुको साटो नियमित रूपमा एक्सरसाइज गर्छन उनीहरुको पुरुषत्व बढ्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
