जस्तोसुकै कालो खुट्टालाई पनि यसरी बनाउनुहोस् केही मिनेटमै गोरो र चमकदार

काठमाडौँ । मौसम परिवर्तनपछि सबैभन्दा धेरै असर छालामा पर्ने गर्दछ। आज हामी तपाईलाई खुट्टालाई गोरो र चम्किलो बनाउने केही उपायका बारेमा जानकारी दिदैछौँ । तपाईले आफ्नो खुट्टालाई आफ्नो घरमै सुन्दर र आकर्षक बनाउन सक्नुहुनेछ।

तपाईले कागतीको रसलाई मनतातो पानीमा राखेर त्यसलाई ठूलो भाँडोमा खनाउनुहोस्। त्यसपछि उक्त पानीमा तपाईले आफ्नो खुट्टालाई केही बेर आराम बस्नुहोस्।

Advertisement

केही बेरपछि तपाईले पानीबाट खुट्टा निकालेर राम्रोसँग मिचेर धुनुहोस्। यसो गर्दा खुट्टाको फोहोर हटेर जान्छ र तपाईको खुट्टा गोरो र आकर्षक हुने गर्दछ।

तपाईले अर्को तरिकाबाट पनि आफ्नो खुट्टा चम्काउन सक्नुहुनेछ। तपाईले आफ्नो खुट्टामा मह लगाएर राम्रोसँग मसाज गर्नुहोस्। केही समयपछि सफा पानीले यसलाई धुनुहोस्। यसो गर्दा पनि तपाईको खुट्टा चम्किन सक्छ।

तपाईले चिनीको स्क्रबबाट पनि खुट्टालाई गोरो र चमकदार बनाउन सक्नुहुनेछ। खुट्टामा चीनीको स्क्रमब लागाउनुहोस्। त्यसको केही बेरपछि त्यसलाई सफा पानीले सफा गर्दा पनि तपाईको खुट्टाको फोहोर हटेर जाने गर्दछ।

More News last news
Loading...