माछासँग बिर्सिएर पनि नखानुहोस् यो चिज, नत्र देखिन सक्छ यस्तो समस्या

काठमाडौँ । हामीले दैनिक जिवनमा उपयोग गरीने खानेकुराहरु नमिलाई खाने गर्नाले हामी बिरामी भईरहेका हुन्छौ। कुनै खाने कुराहरु यस्ता हुन्छन् जुन सँगै मिलाएर खान मिल्दैन खाएमा हामी बिरामी हुन्छौ।

कुन चिज केसँग मिलाएर खानु हुँदैन ?

Advertisement

दुधको साथमा घ्यु अन्डा, रुखकटहर ,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन हुँदैन। माछा र सक्खर सँगै खान हुदैन यसले पित्त बिगार्छ।

परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ्। दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन। यसरी खाएमा दम हुने सम्भावना हुन्छ।

भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ। गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ। भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन खाएमा अम्लपित्त बढ्छ।

करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन। खाएमा अम्लपित्त बढ्छ। हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन। यसरी खाएमा क्यान्सर समेत हुन सक्छ।

बाँसको तामा,बडरको फल,मह र दुध सँगै खान हुदैन यसले वीर्य नास हुन्छ।

More News last news
Loading...