काठमाडौँ । केरा खानमा मात्र मिठो होइन यो निकै पौष्टिक पनि हुन्छ। विद्यार्थीका लागि दिनको एउटा केरा खानु आवश्यक छ।
यसले दिमागको तागत बढाउँछ र स्मरणशक्ति तेजिलो बनाउँछ। शारीरिक व्यायाम गर्ने व्यक्तीले केरा खानु अत्यन्त जरुरी छ। यसमा भएको पोटाशियमबाट तागत तुरुन्त मिल्छ।
डिप्रेशनका व्यक्तिलाई पनि केराले निकै फाईदा पुर्याउँछ। यसमा भएको अमिनो एसिडको अधिक मात्राले हार्मोनको लेवल सन्तुलन रहन्छ र मुड पनि राम्रो रहन्छ।
यसमा क्यालरी बढी हुन्छ र तौल बढाउने गर्छ। यसकारण मोटोपनको समस्या भएका व्यक्तीले केरा नखानु राम्रो हुन्छ।
१) कमजोरी हटाउँछ
यसमा भिटामिन सी हुन्छ। जसको कारण कमजोरी हट्छ र तागत मिल्छ।
२) दिमाग तेज
यसमा भिटामिन बी हुन्छ, जसले दिमागलाई तेजिलो बनाउँछ।
३) मुटू रोगको समस्याबाट छुटकारा
केरामा भएको पोटाशियमले मुटू रोगको समस्याबाट बचाउँछ।
तर केही अवस्थामा केरा खानु हानिकारक मानिन्छ। केहि रोगका मानिसहरुले केरा खानु भनेको विष खानु सरह हुन्छ।
यस्ता समस्या भएको बिरामीले केरा खानुहुँदैनः
१) मोटोपनको समस्या
यसमा क्यालरी बढी हुन्छ र तौल बढाउने गर्छ। यसकारण मोटोपनको समस्या भएका व्यक्तीले केरा नखानु राम्रो हुन्छ।
२) मांशपेशी कम्जोर हुन्छ
यसमा प्रोटिन कम हुन्छ। त्यसैले मांसपेशी कमजोर हुने व्यक्तीले केरा खानु हुदैन।
३) ग्यास्ट्रिकको समस्या हुने व्यक्ती
ग्यास्ट्रिकको रोगीले पनि केरा खानुहुदैन।
४) टाउको दुख्ने रोग
यसमा थायरेमिन हुन्छ। केरा खानाले टाउको दुख्ने र माइग्रेनको असर बढ्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
