महिलाका शरीरमा यी ३ परिवर्तन देखिए ? उसोभए हुनसक्छ आमा बन्न कठिन

काठमाडौँ । आजको वर्तमान समयमा यस्ता धेरै महिलाहरु छन् जो सजिलैसँग आमा बन्न सक्दैनन् । जसको कारणले महिलाले धेरै कठिन परिस्थितको सामना गर्नुपर्दछ ।

आज हामी यस्तै विषयमा जान्ने कोशीश गर्नेछौ शरीरमा आउने यस्तो परिवर्तनको बारेमा जसले महिलालाई आमा बन्नबाट रोक्ने गर्दछ । आउनुहोस् यसको बारेमा विस्तार रुपले जानौँ ।

Advertisement

घाँटी दुख्नु र सुनिनु
यदि कुनै महिलालाई घाँटी सुनिने र दुख्ने समस्या छ भने यो संकेत थाइराइड बिमारीको हो । यदि कुनै महिलामा यस्तो परिवर्तन देखिन्छ भने त्यस्ता महिललाई आमा बन्न कठिन हुने गर्दछ ।

किनकी थाइराइडको कारणले महिलाको पाठेघरमा असर पुर्याउँछ । जसको कारणले महिला सजिलैसँग आमा बन्न सक्दैनन् । त्यसैले महिलाहरुले यस्ता परिवर्तनलाई हेलचक्रयाइँ नगरी तुरुन्त डाक्टरकोमा गई सल्लाह सुझाव लिनुपर्दछ ।

तल्लो पेट दुख्नु
यदि कुनै महिललाई तल्लो पेट दुख्ने समस्या छ भने त्यस्ता महिलालाई पनि आमा बन्न कठिन हुन्छ । किनकी तल्लो पेट त्यस्तो समयमा दुख्छ जब महिलाको पाठेघरमा केही गडबढि हुने गर्दछ । यदि कोही महिलाको शरीरमा यस्तो परिवर्तन देखिने गरेको छ भने तुरुन्त डाक्टरकोमा गई परामर्श लिनु आवश्यक छ ।

थकान र कमजोरी
यदि कुनै महिलाको शरीरमा कुनै काम नै नगरी थकान र कमजोरी महसुस भइरहन्छ भने, तब यी लक्षणहरू एनीमिया रोगका हुनसक्छन् ।

महिलाहरूले यो संकेतलाई वेवास्ता गर्नु हुँदैन किनभने यसले उनीहरूलाई आमा बन्न कठिनाई उत्पन्न गराउँदछ। त्यसकारण यस्तो समस्या भएमा डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ।

More News last news
Loading...