यस्तो आँखा भएकी युवती मानिन्छन् श्रीमानका लागि शुभ, हुन्छन् अत्यन्तै सौभाग्यशाली

काठमाडौँ । नारी ईश्वरको अद्वितिय, सुन्दर र रहस्यमयी रचना हो। भनिन्छ, नारीलाई बुझ्न असंभव छ । के भनाई छ भने, भगवानले समेत नारीलाई बुझ्न सक्दैनन्। अर्थात नारी रहस्य हुन् । जहाँ रहस्या हुन्छ, त्यहाँ बढी उत्सुकता हुन्छ। आकर्षण हुन्छ।

यही कारण हो कि, नारीले सधै पुरुषलाई आफुतिर आकषिर्त गरेर राखेको छ । भनिन्छ, नारीलाई बुझ्नु, उनको मन पढ्नु, उनको भावभंगीमा जान्न त्यती सहज छैन।

Advertisement

नारीको आकर्षण
यही रहस्यमय स्वरुपको कारण नारीको आकर्षण सृष्टिको प्रारम्भदेखि अहिलेसम्म लगातार कायम छ। प्राकृतिक आकर्षण र विवाह जस्ता संस्कारलाई सफल र संभव बनाउनका लागि नारीलाई बुझ्नैपर्ने अवस्था पनि छ। शरीर विज्ञानले नारीमाथि गरेको लामो शोधपछि केही यस्ता लक्षण थाहा भयो, जसले नारीको बारेमा केही हदसम्म जान्न सकिन्छ।

नारीको नाक यदि यस्तो छ ?
-शरीर विज्ञान अनुसार सानो मुख भएको नारी पुरुषका लागि शुभ मानिन्छ । यद्यपी ध्यान दिनुपर्ने चाहि के भने, धेरै सानो मुख भएको नारी पनि त्यती ठिक हुन्न ।

-नारीको नाक यदि सानो छ भने उनीहरु कामकाजी हुन्छन् । नाकको अगिल्लो हिस्सा लामो छ भने यस्ता नारीले जीवनभर रानीको समान सुखभोग गर्छिन् ।

-जुन नारीको गर्दन सुन्दर, सुडौल छ, उनीहरु श्रेष्ठ मानिन्छ । सुन्दर गला एवं गर्दन श्रेष्ठताको सूचक हो ।

गोलो र गुलाबी ओंठ
-जुन नारीको ओंठको बिचमा रेखा देखिन्छ, उनी सौभाग्यशाली हुन्छन् । नरम, गुलाबी र गोलाकार ओंठ भएकी नारीले श्रीमान्लाई सुख दिन्छन् ।

-नारीको दाँत मिलेको, मझौला र सफा छ भने राम्रो मानिन्छ । जुन नारीको दाँत गाईको दुध जस्तै सेतो हुन्छ, उनीहरु श्रीमानका अत्यान्त प्रिय हुन्छन् ।

-जुन नारीको जिब्रो पातलो, रातो र कोमल हुन्छ, उनले श्रेष्ठ श्रीमान पाउँछन् र जीवन सौभाग्यले भरपुर हुन्छ।

-मृगको जस्तो आँखा भएकी नारी श्रीमान्का लागि शुभ मानिन्छ।

-जुन नारीको औंला कोमल र आपसमा जोडिएको हुन्छ, उनीहरु परम सौभाग्यशाली हुन्छन् । यसको विपरित यदि कुनै नारीको खुट्टाको औंला आपसमा मिलेका छैनन् भने उनीहरुले धन संचित गर्न सक्दैनन्।

नारीलाई कसरी बुझ्ने ?
उल्लेखित लक्षण एवं संकेत पनि आफैमा पूर्ण भने छैनन् । किनभने कहिले काहीँ उनीहरुको शारीरिक बनौट र स्वभाव आपसमा नमिलेको पनि पाइन्छ।

More News last news
Loading...