काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ७ करोड २६ लाख नाघेको छ । जसमध्ये १६ लाख १८ हजारको मृत्यु भएको छ।
अहिलेसम्म ५ करोड संक्रमणमुक्त भएका छन् । २ करोड सक्रिय संक्रमित छन्।
सबैभन्दा बढी अमेरिकामा एक करोड ६७ लाख कोरोना संक्रमित छन् । त्यहाँ ३ लाख ६ हजारको मृत्यु भइसकेको छ । भारतमा ९८ लाख संक्रमितमध्ये एक लाख ४३ हजारको मृत्यु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
