ग्वार्कोमा पेट्रोल बोक्ने ट्याङ्करमा आगलागी

ललितपुर । ललितपुरको ग्वार्कोमा आगलागी भएको छ। पेट्रोल बोक्ने ट्याङ्करमा आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अहिले आगो नियन्त्रणमा आइसकेको छ।

Advertisement

ट्याङ्करको ब्याट्रीमा आएको खराबीका कारण आगलागी भएको प्रहरीको अनुमान छ। घटनाको थप विवरण आउन बाँकी छ।

More News last news
Loading...