काठमाडौँ उपत्यकामा थपिए ८९९ जना कोरोना संक्रमित, मनाङ र मुगुमा शूल्य

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८९९ जना संक्रमित थपिएका छन्।

संक्रमितमा ३८७ महिला र ५१२ पुरुष रहेका छन्। यो सँगै काठमाडौँमा १० हजार १०१, भक्तपुरमा ७९६ र ललितपुरमा २ हजार ११४ जना सक्रिय संक्रमित रहेका छन्।

Advertisement

त्यस्तै देशभर २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् भने मनाङ र मुगुमा संक्रमितको संख्या शूल्यमा झरेको छ।

यस्तै काठमाडौँ उपत्यकासहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

More News last news
Loading...