काठमाडौंका सिडिओलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

आज आएको पीसीआर रिपोर्टमा दाहाल र उनकी पत्नीमा कोरोना पोजिटिभ देखिएको हो। कोरोना संक्रमित उनीहरु हाल होम आइसोलेसन बसेको जनाइएको छ।

Advertisement

More News last news
Loading...