काठमाडौँ उपत्यकामा मात्रै थप २ सय ५२ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा २ सय ५२ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्माडौमा २ सय २५, ललितपुरमा २३ र भक्तपुरमा ४ जनालाई सङ्क्रमण पुष्टि भएको छ।

Advertisement

आज देशभर पछिल्लो २४ घण्टामा ५सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ।

More News last news
Loading...