अशुरक्षित यौन सम्पर्कले पनि लाग्न सक्छ हेपटाईटिस, कसरी थाहा पाउने ? 

आज २७ जुलाई अर्थात बिश्व हेपटाईटिस दिवस । देश भर बिभिन्न कार्यक्रम गरेर मनाईएको छ। हेपटाईटिस भनेको कलेजोको रोग हो । सामान्य भाषामा हेपटाईटिस लाग्नु भनेको कलेजो बिग्रनु हो।

कलेजो बिग्रनुका बिबिध कारणहरु हुन्छन्। डा. सुबास भट्टराईका अनुसार कलेजो बिग्रनुको मुख्य कारण रक्सी हो। अशुरक्षित यौन सम्पर्कले पनि हेपटार्यटिस रोग लाग्छ । जताभावी प्रयोग गरिएका सुई, रगतको माध्यमबाट पनि यो रोग लाग्न सक्छ।

Advertisement

साधारण स्वस्थ अनुभव भएको मानिसलाई पनि हेपटार्यटिस रोग हुन सक्ने भएकाले  यो रोगको बेलैमा जा“च गराउन डा भट्टराई सबैलाई आग्रह गर्छन्। हेपटाइईटिस रोगको बारेमा गरिएको यो कुराकानी :

More News last news
Loading...