काठमाडौँ । अनुहारमा चमक ल्याउने एउटा तरिका हो फेसियल । आजभोली सुन्दर हुने बाहनामा महिलाहरु निकै ब्युटिपार्लर धाएर फेसियल गर्ने क्रम बढ्दो रहेको छ । सुन्दर हुन गरिएको विभिन्न केमिकलयुक्त क्रिम सबैको लागि राम्रो भने हुदैन् । कतिपयले अनुहारमा चमक ल्याउन गरेको फेसियलले सकारात्मक भन्दा बढी नकारात्मक परिणम दिन्छ । त्यसकारण आज हामी तपाईहरुलाई घरेलु तरिकाबाट नै फेसियल गर्ने तरिका बताउन गइरहेका छौँ ।
आवश्य सामाग्री
मिल्क क्रिम
कागतीको रस
बेसार
बनाउने तरिका : सर्वप्रथम एउटा सफा कचौरा लिने त्यसमा एक चम्चा मिल्क क्रिम, एक चम्चा कागतीको रस, र आधा चम्चा बेसार राखेर त्यसलाई राम्रोसँग फिट्ने
थप जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
