राती राम्रोसँग निद्रा नआउने समस्या छ ? यी उपाय अप्नाउनुहोस्

एजेन्सी । आजकलको भागदौडमा व्यक्तिलाई स्वास्थ्य, मानसिक, आर्थिक, परिवारिक चिन्ता वा अत्यधिक थकानको कारणले ठीकसँग निद्रा आउँदैन। यदि तपाईलाई पनि यस्तो समस्या छ भने यस्तो उपाय गर्नसक्नुहुन्छ।

१.वास्तु विज्ञान अनुसार राती सुत्नुअघि पानीमा एक चिम्टि नून मिसाएर पानीले हातखुट्टा धुनाले मानसिक चिन्ताबाट छुटकरा मिल्छ राम्रोसँग निद्रा आउँछ।

Advertisement

२ . सुत्नुअघि “शुद्धे-शुद्धे महायोगिनी महानिद्रे स्वाहा” मन्त्रको जप गर्नाले राम्रोसँग निद्रा आउँछ।

३. यदि राती निद्राबाट बिउँझिने तर फेरी निद्रा नआउने समस्या छ भने त्यसको लागि आफ्नो तकियाको मूनी पीपलको रुखको जरा राख्नुहोस्।

४. आयुर्वेदको अनुसार सुत्नुभन्दा करीब पाँच मिनेट पहिला एउटा केरामा भूटेको जिरा राखेर खानाले पनि राती राम्रो निद्रा आउँछ।

More News last news
Loading...