उत्साह र उमङ्गमा कमी आयो ? यी कुरामा ध्यान दिनुहोस् खुसी फर्कन्छ

एजेन्सी । उदासी, पीडा वा तनाव भावनात्मक रुप हो । यहाँ केही गुमाउने, असहाय महशुस गर्ने वा अन्तोषजनक स्थिती पैदा हुने गर्दछ ।

यसले ब्रेन क्यामिस्ट्री परिवर्तन हुने गर्दछ, जसका कारण स्मरण शक्ति कम हुने, बेचैनी, उत्साहमा कमी र भोक कम हुने जस्ता समस्या हुने गर्दछ। यस्ता समस्याबाट बच्नका लागि केही उपाय अप्नाउनु पर्ने हुन्छ ।

Advertisement

आज हामी तपाईलाई ती उपायका बारेमा जानकारी दिदैछौँ ।

१) अत्याधिक उदासी र रुन मन लाग्यो भने आँसुलाई बग्न दिनुहोस् । यसो गर्दा शरीरबाट एन्डोमार्फिक नामक रसायन निस्कले गर्दछ, जसले राम्रोपनको महशुस गराउने गर्दछ ।

२) टच थेरापीबाट स्ट्रस हर्मान कार्टिसोल घटने गर्दछ र अक्सीटोसिन बढ्ने गर्दछ । यसो हुँदा अक्यूपंक्चर, अक्यूपंक्चर, रेकी आदीको सहयोग लिनुहोस् ।

३) सोच्नेको एक विशेष तरिका हुने गर्दछ, जसले खास समस्या पैदा गर्ने गर्दछ । जब तपाई कुनै नयाँ ठाउँमा गएपछि सधैभन्दा चाँडै यस्ता पाँच चीज खोज्नुहोस्, जसले सकारात्मक भाव पैदा गरोस् ।

More News last news
Loading...