आफू सुन्दर हुने हरेको मानिसको सहज स्वभाव हो। केही मानिसका छालामा मुसा वा कोठी आएर सुन्दरतामा प्रभाव परेको छ भने अझ विशेष गरी अनुहारमा मुसा वा कोठी आएमा नराम्रो देखिन्छ।
मानिसको शरीरमा मुसा किन र के कारणले आउँछ ? मुसालाई अंग्रेजीमा वर्त् भनिन्छ। एजपीभी भन्ने एक किसिमको भाइरसको कारण यो छालामा मुसा पैदा हुने गर्दछ।
थप जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
