मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य मानिन्छ भने दोश्रो महत्वपूर्ण कुरा धन। तर पहिलो धन भएन भने दोश्रो धनले काम दिँदैन। जतिसुकै कमाए पनि स्वास्थ्यमा समस्या छ भने मानिसले जीवनमा शान्ति अनुभव गर्दैन। बरु अभावमा खुसी रहन सकिन्छ तर रोगी शरीर भयो भने खुसी दुर्लभ हुन्छ।
शास्त्रमा स्वास्थ्य धनको विषयमा निक्कै महत्वका साथ चर्चा गरिएको छ। स्वास्थ्यका लागि अनुशासित जीवनशैली अनिवार्य मानिएको छ। यहाँ यस्ता कुराको चर्चा गरिएको छ जुन काम गर्दा मानिस् छिटो बुढो हुन्छ।
गरुड पुराणको आचारखण्डमा भनिएको छः अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च। दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगास्।अर्थात आहार विहारमा गरिएको लापरवाहीले मानिसलाई छिटै गम्भिर रोग बनेर बुढेशकाल तर्फ धकेलिदिन्छ। यो शुत्र अनुसार यी ६ काम भुलेर पनि गर्नु हुँदैन ।मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण
कुरा स्वास्थ्य मानिन्छ भने दोश्रो महत्वपूर्ण कुरा धन। त्यसैले स्वास्थ्यलाई पनि धन नै भन्ने गरिएको हो। तर पहिलो धन भएन भने दोश्रो धनले काम दिँदैन। जतिसुकै कमाए पनि स्वास्थ्यमा समस्या छ भने मानिसले जीवनमा शान्ति अनुभव गर्दैन।
बरु अभावमा खुसी रहन सकिन्छ तर रोगी शरीर भयो भने खुसी दुर्लभ हुन्छ ।शास्त्रमा स्वास्थ्य धनको विषयमा निक्कै महत्वका साथ चर्चा गरिएको छ । स्वास्थ्यका लागि अनुशासित जीवनशैली अनिवार्य मानिएको छ। यहाँ यस्ता कुराको चर्चा गरिएको छ जुन काम गर्दा मानिस् छिटो बुढो हुन्छ । गरुड पुराणको आचारखण्डमा भनिएको छः अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च।
दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगास्।अर्थात आहार विहारमा गरिएको लापरवाहीले मानिसलाई छिटै गम्भिर रोग बनेर बुढेशकाल तर्फ धकेलिदिन्छ । यो शुत्र अनुसार यी ६ काम भुलेर पनि गर्नु हुँदैन।
मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य मानिन्छ भने दोश्रो महत्वपूर्ण कुरा धन । त्यसैले स्वास्थ्यलाई पनि धन नै भन्ने गरिएको हो । तर पहिलो धन भएन भने दोश्रो धनले काम दिँदैन ।जतिसुकै कमाए पनि स्वास्थ्यमा समस्या छ भने मानिसले जीवनमा शान्ति अनुभव गर्दैन। बरु अभावमा खुसी रहन सकिन्छ तर रोगी शरीर भयो भने खुसी दुर्लभ हुन्छ।
शास्त्रमा स्वास्थ्य धनको विषयमा निक्कै महत्वका साथ चर्चा गरिएको छ। स्वास्थ्यका लागि अनुशासित जीवनशैली अनिवार्य मानिएको छ। यहाँ यस्ता कुराको चर्चा गरिएको छ जुन काम गर्दा मानिस् छिटो बुढो हुन्छ।
गरुड पुराणको आचारखण्डमा भनिएको छः अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च। दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगास्।अर्थात आहार विहारमा गरिएको लापरवाहीले मानिसलाई छिटै गम्भिर रोग बनेर बुढेशकाल तर्फ धकेलिदिन्छ । यो शुत्र अनुसार यी ६ काम भुलेर पनि गर्नु हुँदैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
