काठमाडौँ । आजकल धेरै मानिसमा घुँडा दुख्ने समस्या देखिने गरेको छ । बढ्दो उमेर सँगै यस्तो समस्याले विकराल रुप लिन सक्छ । घुडा दुख्ने समस्याले बस्न उठ्न समेत कठिन बनाई दिन्छ । यसका लागि मानिसहरू अनेकथरीका औषधि प्रयोग गर्छन् तैपनि रोग निको हुँदैन ।
यदि तपाई पनि यस्तो समस्याबाट पिडीत हुनभएको छ भने नआत्तिनुहोस । यहाँ हामी आज घुँडा दुखाइ निको पार्ने घरेलु तरिका बताउँदैछौं जसको प्रयोगले स्वास्थ्यमा गडबडी हुँदैन र पीडाबाट पनि मुक्ति पाइन्छ ।
यस विधि अनुरुप उपचार गर्नुभयो भने तपाईको घुडाको दुखाई केही समयमै चट् हुनेछ । विस्ततृ जानकारीको लागि स्वास्थ्य जानकारीले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
