काठमाडौँ । केही खानेकुरा यस्तो हुन्छन् जसले दाँतको चमक नै हराइदिन्छ । त्यतिमात्रै हैन् केही यस्ता व्यक्ति हुन्छन् जसले स्वास्थ्यको ख्याल नगरी दाँत पनि सफा गर्दैनन् । दाँतलाई पहेँलो बनाएर राख्ने गर्छन्।
यद्यपी केही खानपानको कारण पहेँलो भएको दाँतलाई कसरी सेतो बनाउने भन्ने चिन्ता धेरैमा हुने गर्छ। त्यसकारण आज हामी तपाईहरुलाई दाँत टल्काउने सजिलो उपाउबारे जानकारी दिन गइरहेका छौँ।
आवश्य सामाग्री कागती बेकिङ सोडा बनाउने तरिका : एउटा कचौरामा एक चम्चा कगतीको रस, एक चम्चा बेकिङ सोडा राखेर फिट्ने । त्यसपछि उक्त पेस्टले दाँतलाई माझ्नुहोस्। यसो गर्दा तपाईको जस्तो सुकै नराम्रो दाँत पनि टलक्क टल्किन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
