व्रतमा खाइने साबूदाना मांसहारी हो ? जानिराखौँ

व्रतमा हरेक घरमा साबूदाना खानु सामान्य हो। कायौं क्षेत्रमा यसलाई प्रसादको रुपमा पनि चढाइन्छ। तर तपाईले व्रत र धार्मिक कार्य गर्दा खाने साबूदाना शाकाहारी नभई मांसहारी भए ?

के गर्नुहुन्छ तपाईं ?

Advertisement

एकिन गर्नुहुन्छ ? तपाईंले व्रत वा धार्मिक कार्यमा खाने साबदाना मांसहारी हो।

यदी तपाई विश्वास लाग्दैन भने यो लेख पुरै पढ्नुहोस् जहाँ हामीले साबूदाना बनाउने तरिका बताउने छौं त्यसपछि तपाईले सायद साबूदाना खान छोड्नुहुन्छ होला।

व्रतको आहार सबदाना ?
लड्डू, हलवा, खिचड़ी‘ आदि‘साबूदाना का विभिन्न व्यंजन बन्छन् । यसको उपयोग खास रुपमा व्रत उपवासमा गरिन्छ । फलको तुलनामा धेरै व्रतालु साबूदाना खान मन पराउछन्।

तर तपाईं साबूदाना बनाउने प्रक्रियालाई जान्नु भयो भने तपाईंको मनमा प्रश्न उठ्छ की साबूदाना साच्चैमा मांसाहारी हो या फेरि फलाहारी ?

शुरुआती रुपमा हेर्ने हो भने साबूदाना पूर्ण रुपमा प्राकृतिक वनस्पति हो। किनकी यो साग पाकमको एक रुखमा पाइने चोप बाट बनाइन्छ।

तर बाजारमा पाइने साबूदाने के निर्माण को पूरै प्रक्रियाले गर्दा यो वानस्पतिक भएको भन्नु गलत हुनेछ।
किनकी यसको निर्माण प्रक्रिया मा साबूदाना मांसाहारी बन्छ। खासमा साबूदाना तमिलनाडुको कयौं ठूला उद्योगमा बन्छन्।

वास्तवमा तमिलनाडुमा ठूलो मात्रामा सागो पामको रुख पाइन्छ। त्यसकारण तमिलनाडुमा सवैभन्दा धेरै साबूदाना बन्छ।

यसरी बन्छ साबूदाना
उद्योगहरुमा सागो पामको जरालाई जम्मा गरिन्छ। त्यसको चोपबाट साबूदाना बनाइन्छ।

त्यस्तो चोपलाई महिनासम्म ठूला ठूला खाल्डोमा सडाइन्छ। खाल्डो ठूलो ठूलो र खुल्ला हुन्छ र माथिबाट प्रकाश दिइएको हुन्छ। प्रकाश भएका कारण किरा र जनावरसमेत खस्छन्। धेरै समय राखिने भएका कारण साबूदाना बनाइने सागो पामको चोपमा साना साना किरा पर्छन्। त्यहा फसेका जीव, किरालाई नहटाइ खाल्डोमा रहेको सागो पामलाई खुट्टाको सहायतमा मोल्ने काम गरिन्छ। यसरी मिचिएको सागो पाम ठूलो गुदको रुपमा तयार हुन्छ। जसलाई मेसिनमा राखेर साना साना दानामा तयार गरिन्छ।

अब तपाईं नै सोच्नुहोस् यसरी बनेको सावूदानाले तपाई व्रत वा उपवासमा फलाहारको रुपमा प्रयोग गर्ने सावूदाना त्यही मरेका किरा,जीव मिसेर बन्छ के त्यो शाकाहारी हुन सक्छ।

More News last news
Loading...