एजेन्सी । सुगर रोग आधुनिक जीवनशैलीको समस्या बन्दै गएको छ। अहिले प्रयोग भइरहेका विषादी युक्त खानाले सुगर रोगी दिन प्रतिदिन बढिरहेका छन्।
सुगर कन्ट्रोल गर्ने समस्या अहिले धेरै जसोलाई छ। तर कमैलाई मात्रा थाहा हुन सक्छ की सुगर सजिलो गरि कन्ट्रोल गर्न सकिने एउटा उपाय भनेको भाङ्ग पनि हो। अरु विभिन्न रोगहरुको लागि औषधी बने जस्ती सुगरको लागि पनि यो उपयोगी हुन सक्छ।
भाङ्गको एउटा पातलाई धोएर खाली पेटमा हरेक दिन खानाले त्यो सुगर रोगको लागि औषधी हुन सक्छ। भाङ्ग संगै एउटा बदाम पनि खानुपर्छ। भाङ्ग र बदाम खाइसकेपछि १० मिनेट जति शारीरिक अभ्यास पनि गर्नुपर्छ।
भाङ्ग पूर्ण औषधी नभएर सुगर कन्ट्रोल गर्ने घरेलु उपचार विधि हो। त्यसैले डाक्टरले दिएको औषधीलाई पनि नछोडेर भाङ्गको प्रयोग गर्नुपर्छ। यसरि औषधीको रुपमा भाङ्गको प्रयोग गर्ने हो भने, छोटो समयमा नै सुगर कन्ट्रोल गर्न सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
