बेलुकी नुहाएर सुत्नुहोस्, मिल्नेछ फाइदै फाइदा

काठमाडौँ । गर्मी मौसम छ। दिनभरी काम गर्दा होस् या डुल्दा पसिना आँउछ। यस्तो मौसममा तपाई हामीलाई बेलुकी पख नुहाएर सुत्न मन लाग्छ।

के तपाई नुहाएर सुत्नुहुन्छ ? यस्ता छन् यसका फाइदा

Advertisement

१) रातमा सुत्नअघि नुहाएमा दिनभरिको थकान मेटाउछ। यसो गर्नाले शरिरलाई आराम दिलाउँछ र मिठो निन्द्रा लाग्छ।

२) रातको समयमा हल्का मनतातो पानीले नुहाउँदा ब्लड सुगरको मात्रा कम हुन्छ।

३) एक अध्ययनका अनुसार रातमा सुत्नअघि मनतातो पानीले नुहाउनाले माइग्रेनको समस्याबाट राहत मिल्ने बताएको छ।

४) रातको समयमा दिनहुँ चिसोपानीले नुहाउँनाले शरिरको तौल कम गर्न मद्वत हुन्छ।

५) रातमा सुत्नअघि नुहाउँनाले छालाको संक्रमणको खतरा हुँदैन र छाला स्वस्थ्य बनाई राख्छ।

६) रातीमा चिसो पानीले नुहाउँनाले उच्च रक्तचामको समस्या नियन्त्रण हुन्छ।

More News last news
Loading...