एजेन्सी । हरेक मानिसले विहानको सुरुवात चियाबाट गर्ने गर्दछन्। कोही व्यक्तिको चिया पिउने यस्तो वानी हुने गर्दछन् की उनीहरु दिनभर पनि चिया पिउने गर्दछन्। मानिसले चिया पिएपनि केही चीजको सेवन समेत गर्ने गर्दछन्। उनीहरु यो कुरा भूल्ने गर्दछन् की यो स्वास्थ्यका लागि हानीकारण हुने गर्दछ। आज हामी तपाईलाई चिया पिएपछि खान नहुने केही चीजको बारेमा जानकारी दिदैछौँ, जो स्वास्थ्यका लागि हानी कारण हुने गर्दछ।
चिया पिएपछि सेवन नगर्नुहोस् यी ३ चीज
१) चिया पिएपछि कहिलै पनि मुलाको सेवन नगर्नुहोस्। चिया पिएपछि मुला खादा हाम्रो अनुहारमा सेतो दूबीको समस्या देखिने गर्दछ। साथसाथै यसो गर्दा कपाल पनि सेतो हुने गर्दछ।
२) कयौँ व्यक्तिले चिया पिएपछि पानी पिउने गर्दछन्। तर यसो गर्नु निकै घातक हुने गर्दछ। चिया पिउनासाथ पानी पिउँदा हाम्रो नाकमा रगत आउने समस्या देखिने गर्दछ।
३) चिया पिउने वित्तिकै दूधको सेवन नगर्नुहोस्, यसो गर्दा तपाईलाई जन्डिसको खतरा बढ्ने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
