मुटुको धमनीहरूमा प्रेशर बढ्ने बेला अर्गन सप्लाई गर्नका लागि ज्यादा प्रेशर लगाउनु पर्छ। यसलाई नै हाई ब्लड प्रेशर भन्ने गरिन्छ। टाउको दुख्नु, चक्कर आउनु र धड्कन बढ्ने जस्ता यसका प्रमुख लक्षण हुन्। हाई ब्लड प्रेशर एक गम्भीर समस्या मानिन्छ।
हाई ब्लड प्रेशरबाट पीडित व्यक्तिले आफ्नो बीपी कन्ट्रोल राख्न अत्यन्तै जरुरी छ। यदि बीपी कन्ट्रोल गर्न सकिएन भने शरीरका अंगहरूलाई नोक्सान पुग्छ। हाई ब्लड प्रेशर भयो भने हार्ट अटैक, किडनीमा खराबी जस्ता समस्या हुने संभावना बढ्ने गर्छ। खानपान, गलत आदत, मानसिक तनाव र ठीकसँग निद्रा नलाग्नु यसको मुख्य कारण मानिन्छ। यी समस्याबाट धेरै तनाव लिन जुरुरी छन।
किन कि खजूरको मद्दतले ब्लड प्रेशर कंट्रोल सकिन्छ। खजूरमा धेरै मात्रामा भिटामिन र मिनरलका साथसाथै प्रोटीन पनि पाइन्छ।यसका अलावा फाइबरको गुणले पनि खजूरलाई लाभदायक मानिन्छ। खजूरको भिटामिन बी १, बी २, बी ३, बी ५, ए १ र भिटामिन सी पनि पाइन्छ। खजूरमा पोटैशियम भरपूर पाइनुका साथै सोडियमबाट मुक्त हुन्छ।
खजूरको ड्राई फ्रूटको श्रेणीमा राख्ने गरिन्छ। प्रत्येक दिन बिहान नाश्ताका बेला तीन वटा दाना खजूर खादा राम्रो हुन्छ। खजूर खानेवित्तिकै तातो पानी खाँदा उपयुक्त हुन्छ। यो उपायलाई लगातार एक महिना निरन्तर गर्नुपर्छ। खजूरलाई बिहान नाश्तासँग सधै पनि खान सकिन्छ। तर, ब्लड प्रेशर हुने व्यक्तिले आफ्नो खानपानलाई सधै ध्यान दिनुपर्छ ।ब्लड प्रेस हुने व्यक्तिले एक्सरसाइज नियमित गर्नुपर्छ।
हाई ब्लड प्रेशर हुने व्यक्तिले डाक्टरद्वारा तोकिएको औषधि पनि नियमित रूप सेवन गर्नुपर्छ। खजूर खाएर ब्लड प्रेशर कम भएको छ भने त्यसको जानकारी चिकित्सकलाई दिनुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
