छालाको दाग, धब्बा हटाउन प्रयोग गर्नुहोस् गुलाब जल

एजेन्सी । खासगरी सौन्दर्य बढाउनका लागि गुलाब निकै उपयोगी सावित भइसकेको छ। गुलाबको जल बनाएर अनुहार तथा केसमा प्रयोग गर्न सकिन्छ । यसले छालाको पीएचको स्तर पनि ठीक राख्छ। छालालाई सफा गर्नका लागि गुलाब जल उपयोगी हुन्छ।

गुलाबको फूल विभिन्न रंगको हुन्छ, जसलाई सजावट, कस्मेटिक उत्पादनदेखि औषधी बनाउन सम्म प्रयोग गरिन्छ।

Advertisement

यस्ता छन् गुलाब जलका फाइदा

– छालालाई नरम बनाउँछ।

– रुखो हुन दिदैन।

– छालामा दाग,धब्बा हुन दिदैन।

– आँखाको तलको कालो घेरा हटाइदिन्छ।

– तैलिया छालामा पनि यो लाभदायक हुन्छ।

– छालालाई हाइड्रेड राख्छ।

More News last news
Loading...